‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै’ : पर्यटनमन्त्री किराती
काठमाण्डौ। सरकारले बहुप्रतिष्ठित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने भएको छ ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज मन्त्रालयमा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर’ परियोजना भएकाले निगगढमा विमानस्थल बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण...